ससुरालीबाट फर्कदै गरेका भिमबहादुर सम्पर्कबिहिन
बेनी । ससुरालीबाट घर फर्कदै गरेका म्याग्दीका एक ब्यक्ति तीन दिनदेखि सम्पर्कबिहिन छन् ।
बेनी नगरपालिका–१ अर्जमका ५३ वर्षीय भिमबहादुर श्रेष्ठ शनिबार देखि सम्पर्कबिहिन हुनुहुन्छ । आफन्त र सम्भावित ठाउँमा नभेटिएपछि परिवारले सोमबार जिल्ला!-->!-->!-->…
