बेनीमा मोतियाबिन्दुका बिरामीको निशूल्क शल्यक्रिया शिविर सुरु
बेनी । बेनीमा आइतबार मोतियाविन्दुका बिरामीहरुको निशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।
सामाजिक र मानविय सेवामा क्रियाशिल लायन्स क्लवहरुले आयोजना गरेको शिविर दुई दिनसम्म सञ्चालन हुनेछ् ।
यसअघि पालिका स्तरमा सञ्चालन भएको शिविरमा पहिचान!-->!-->!-->!-->!-->…