समाचारको विधा

बेनी न.पा.

बेनीमा स्वास्थ्य परिक्षणका लागि घरदैलो, मालिकामा शब ब्यवस्थापन स्थल छनौट

बेनी । म्याग्दीको बेनी नगरपालिकाले कोरोना महामारी नियन्त्रणका लागि बजार क्षेत्रमा घरघरै पुगेर स्वास्थ्य सचेतना र जाँच गर्ने अभियान सञ्चालन गर्ने भएको छ । कात्तिक २८ गते रातिसम्म सेवा र बजार बन्द भएको बेनीमा आइतबार देखि स्वास्थ्यकर्मी र

बेनीमा बजार र सेवा बन्दलाई कात्तिक २८ सम्म निरन्तरता

पसल साँझ ४ देखि ६ बजेसम्म पनि खुल्ने बेनी । म्याग्दीको सदरमुकाम बेनीमा गरिएको बजार र सेवा बन्दलाई कात्तिक २८ गते सम्मलाई निरन्तरता दिइएको छ । बेनी नगरपालिकाको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट

कालीपुलमा गाई म¥यो की मारियो ?

बेनी । बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा मंगलबार साँझ घाइते अवस्थामा भेटिएको गाई बुधबार साँझ मर्यो । केही दिनअघि मात्र ब्याएको गाई आफै म¥योकी कसैले मारे भन्नेमा शंका उत्पन्न भएको छ । मरेको गाई बजारमा छाडा छाडिएको हो ।स्थानीयबासीले

प्रदेश सांसद केसी र नेकपाका सचिव श्रेष्ठलाई कोरोना संक्रमण

बेनी । गण्डकी प्रदेश सभाका सदस्य बिनोद केसी र नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठलाई कोरोना (भाइरस) संक्रमण भएको छ । सामान्य रुघा र ज्वरो आएपछि स्वाब परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको सांसद केसीले सामाजिक सञ्जाल फेसबुक

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त दश महिनापछि पक्राउ

बेनी । जबरजस्ती करणी मुद्दामा फरार म्याग्दीका एक जना व्यक्तिलाई प्रहरीले दश महिनापछि मंगलबार पक्राउ गरेको छ । ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएका बेनी नगरपालिका–५ भिरमुनीका २२ वर्षीय अशोक परियारलाई पक्राउ गरिएको जिल्ला

म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा आइतबार थप पाँच जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेकाहरुको स्वाब नमुना संकलन गरेर परिक्षण गर्ने क्रममा थप संक्रमित पहिचान भएका स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ

बेनीमा कोरोना नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम

बेनी । केही दिनयता धमाधम लक्षण सहितका कोरोना (संक्रमित) भेटिन थालेको बेनीमा आइतबार जनचेतनामुलक कार्यक्रम गरिएको छ । शुक्रबारदेखि एक हप्ताका लागि बजार र सेवा बन्द गरिएको बेनीमा स्वास्थ्य कार्यालय, म्याग्दी र कोभिड–१९ जिल्ला संकट

मरेककी अम्बिकाको हराएको दश दिनपछि शब भेटियो

कुटपिटबाट घाइते भएका कोटगाउँका डम्मरको स्वास्थ्यमा सुधार बेनी । १० दिनदेखि बेपत्ता म्याग्दीको बेनी–३ मरेककी एक बृद्धाको आइतबार शव फेला परेको छ । कात्तिक ६ गते बेपत्ता भएकी करिब ८१÷८२ वर्षीया अम्बिका शेरपुञ्जा खरबारीमा मृत फेला

आज रातिदेखि बेनीमा एक हप्ताका लागि लकडाउन

अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक बेनी । म्याग्दी जिल्लामा लक्षण सहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेपछि सदरमुकाम बेनी बजारमा शुक्रबार रातीदेखि लागू हुने गरि एक हप्ताका

बेनीका तीन जनामा कोरोना पुष्टि

बेनी । बेनीमा शुक्रबार तीन जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका–७, ८ र ९ का क्रमश ः वर्ष ५४, ५५ र २१ का तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । उनिहरु कन्ट्याक्ट