बालअधिकार दिबसको अवसरमा बक्तृत्वकला
बेनी । ३२ औ अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शनिबार बेनीमा नगर स्तरीय अन्तर मावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।कोभिड –१९ का कारण बाल मनोबिज्ञानमा परेको असर र समाधानका लागि सरोकारवालाको भूमिका बिषयक शिर्षकमा भएको!-->…
