अर्थुङ्गे देउरालीमा एमालेको वडा कार्यालय
बेनी,। नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर बेनपा–६ अर्थुङ्गे देउरालीमा वडा कार्यालय स्थापना गरेको छ ।
कार्यालयको आइतबार उद्घाटन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवम म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्र!-->!-->!-->…
