बेनपा २ का वडा सदस्य कृष्ण कार्की अब सम्झनामा मात्र
बेनी । म्याग्दीको बेनी नगरपालिका–२ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ ।
कमलपित्त (जण्डीस) रोगबाट बिरामी हुनुभएका ५१ वर्षीय कार्कीको उपचारको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा शुक्रबार दिउँसो निधन भएको हो । नेकपा माओवादी!-->!-->!-->…
