बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड शुरु, पाँच स्वर्ण सहित माउन्टको अग्रता
बेनी । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।
बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा २५ वटा विद्यालयका १२ सम्म अध्ययन गर्ने १८ वर्ष भन्दा कम उमेरका!-->!-->!-->…
