करबाकेलीमा सङ्ग्रहालय स्थापना (भिडियो रिपोर्ट सहित)
राम्चे । चन्दा संकलन गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा संग्रहालय स्थापना गरेका छन् ।
करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने संग्रहालय स्थापना भएको हो । समितिका संरक्षक चामबहादुर!-->!-->!-->…
