समाचारको विधा

अन्नपुर्ण गा.पा.

दानामा माओवादीको वडा कमिटी

बेनी । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालिका–३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिबेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिबमा संगिता सार्की बिक,

अन्नपूर्ण युवा क्लबको भवन बनाउन सुपर घलेम्दीको सहयोग

बेनी । सुपर घलेम्दी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु. दश लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको आयोजनाले बेशीगाउँमा अन्नपूर्ण युवा क्लबले बनाउन

एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार पुर्जा

पोखरेबगर । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिबेशनले दोवाका पुर्जाको अध्यक्षतामा ४५ सदस्यीय कमिटि सर्बसम्मत चयन गरेको नेकपा एमाले म्याग्दीका सचिब

बेनी-जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन निर्माण

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोले क्षति पु¥याएको ठाउँमा डाइभर्सन (बैकल्पिक) सडक निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक

बेनी–जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन सडक बनाइदै

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोग्रस्त क्षेत्रमा डाइभर्सन (बैकल्पिक) सडक बनाउन लागिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक सडक

नारच्याङका जेष्ठ नागरिकलाई सम्मान

नारच्याङ । हालै निर्माण सकिएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलबिद्युत आयोजना प्रभाबित क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङका जेष्ठ नागरिकहरुलाई शुक्रबार सम्मान गरिएको छ । म्रिस्तीखोलाको वातावरणीय इकाई इनर्जी रिसोर्सेज

दाना र घराप फिडरको विद्युत बन्द हुने

बेनी । नेपाल विद्युत प्राधिकरण, म्याग्दी बितरण केन्द्रले ११ केभी दाना र ३३ केभी घराप फिडरको विद्युत लाइन मर्मत गर्न तीन दिनका लागि बिद्युत आपुर्ति दिउँसोको समयमा बन्द गर्ने भएको छ । बुधबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ५

अन्नपूर्णका पहिरो पिडितको निजी आवास पुननिर्माणका लागि सम्झौता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितहरुको पुर्नस्थापनाका लागि निजी आवास पुननिर्माणका लागि अनुदान सम्झौता भएको छ । बि.स. २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरो पिडितहरुको निजी आवास

महभिरमा मोटरेबल पुल निर्माण

बेनी । अन्तरदेशीय ब्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिर स्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा

लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण

दाना । ढिलासुस्तिले अधिकांश बिकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माबिको छात्रावास भवन निर्माणको ठेक्का लिएका