समाचारको विधा

अन्नपुर्ण गा.पा.

भगवति र पोखरेबगरमा आँखा शिविर सम्पन्न

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा रघुगंगा गाउँपालिका–२ भगवति र अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आँखा उपचार शिविर सम्पन्न भएको छ । मोना अन्तराष्ट्रिय कार्यसमिति र अस्टे«लीयाले आयोजना गरेको शिविरमा ७८५ जना

घोडेपानीमा घोडा दौड प्रतियोगिता

बेनी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा कात्तिक तेस्रो साता घोडा दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने घोडेपानी अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य हो । घोडेपानीको घोडा व्यवसायी र

काँग्रेसको अन्नपूर्ण गाउँपालिका सभापतिको जिम्मेवारी कृष्ण बरुवाललाई

बेनी, । नेपाली काँग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ । बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । काँग्रेस

घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । वि.स. २०७४ चैत महिनादेखि शुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रर्वद्धक कम्पनी म्याग्दी

अन्नपूर्ण गाउँपालिकामा सुत्केरीलाई भाले उपहार

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतिलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवति र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भपरिक्षण गराउने, स्वास्थ्य संस्थामा

भुरुङ्गका छिनाल वेपत्ता

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका नरसिंहबहादुर छिनाल तीन दिनदेखि वेपत्ता हुनुभएको छ । भुरुङ तातोपानीमा बस्दै आएका २२ वर्षीय छिनाल भदौ २३ गते देखि वेत्तपा हुनुभएको हो । छिनालका बुवा अन्नपूर्ण–४ नारच्याङ निवासी

सडकका सारथी इन्द्रसिंङलाई दानामा सम्मान

बेनी । अन्नपूर्ण गाउँपालिका– ३ नम्बर वडा कार्यालयले बुधबार दानामा बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मान गरेको छ । वडा अध्यक्ष रमेश पुर्जाले शेरचनलाई दोसल्ला ओदाएर र प्रंशसापत्र प्रदान गरेर सम्मान गर्नुभयो ।

शिखको वडा कार्यालय आफ्नै भवनमा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा शुरु भएको दश वर्षमा भवन निर्माण सकिएको छ । तत्कालीन जिल्ला विकास समितिले थालेको गाउँ विकास समिति हालको वडा कार्यालय भवन निर्माण पुरा हुन दश वर्ष लागेको हो । जिविसले वि.स. २०६९ देखि एक तलो

दोबामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा बालीको मूल्य र कामदारको ज्याला निर्धारण गरिएको छ । वडा भेला मार्फत खाद्यान्न बाली, तरकारी, दलहन र विभिन्न काम गर्ने कामदारको ज्याला निर्धारण गरिएको हो । वडा सचिव मनकुमार गर्बुजाले आइतबार

बेनी–जोमसोम सडकको दाना खण्ड अवरुद्ध

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतरबार राती खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध