समाचारको विधा

अन्नपुर्ण गा.पा.

गुडिरहेको गाडीमाथी ढुङ्गा खस्दा घाइते भएका चार जनाको पोखरामा उपचार हुदै

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर घाइते भएका चार जना यात्रुलाई उपचारका लागि पोखरा लगिएको छ । म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि

शिखको किन्दुमा मोवाइलको बिटिएस टावर सञ्चालन

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा नेपाल टेलिकमको बिटिएस टावर सञ्चालन भएको छ । जनप्रतिनिधि र स्थानीयबासीको सक्रीयतामा नेपाल टेलिकमले किन्दुमा टुजी र थ्रिजी सुविधा सहितको मोवाइल बिटिएस टावर बिहिबारदेखि सञ्चालन भएको हो ।

म्याग्दीको काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खस्यो, चार जना घाइते

बेनी, २१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभिरमा गुडिरहेको गाडीमाथी ढुङ्गा खसेर चार जना यात्रु घाइते भएका छन् ।बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी देखि मुस्ताङ जाँदै गरेको ५४०३ नम्बरको स्कारपियो जिपमाथि बिहिबार साँझ भिरबाट

भुरुङ–तातोपानीमा गरिमाको एटिएम

बेनी, । म्याग्दीको पर्यटकीय स्थल भुरुङ्ग तातोपानीमा गरिमा विकास बैंकले एटिएम सेवा शुरु गरेको छ ।अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ मा पर्ने भुरुङ्ग तातोपानी म्याग्दीको प्रमुख पर्यटकीय स्थल हो । तातोपानीमा आउने र मुस्ताङ्ग–जाने आउने

भुरुङ्गमा भूमेथान निर्माण

सुरेन गुरुङ,भुरुङ्ग, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा भूमे थान निर्माण भएको छ । प्रकृतिलाई खुशी बनाउन गरिने भूमे पुजाको अवसरमा गाउँहरुले मिलेर पुनर्निर्माण गरेको थानको मंगलबार उद्घाटन गरिएको छ ।भूमे पुजा गर्न आउने

अन्नपूर्ण गाउँपाकिलाको करवाकेली देखि मोहरेडाडा पदमार्ग निर्माण शुरु

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीय स्थल जोड्ने पदमार्ग निर्माण शुरु भएको छ ।अन्नपूर्ण गाउँपालिकाको काफलडाडामा रहेको करबाकेली देखि राम्चेको शिर आलडाडा हुदै समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा

वैशाखमा बेमौसमी हिमपात

घोडेपानी, । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोपारा र मोहरेडाडामा सोमबार हिमपात भएको छ ।समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरमा अवस्थित घोडेपानीसँगै अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थलहरु खोपारा, पुनहिल र मोहरेडाडा हिउँले

म्याग्दीको भुरुङ्ग तातोपानीमा बिरामीको उपचारमा खटिनुभयो डाक्टर गोविन्द केसी

बेनी, ११ वैशाख । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले म्याग्दीको ग्रामिण क्षेत्रमा पुगेर बिरामीको उपचार गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा डाक्टर केसीले आइतबार र सोमबार

शिख नेपानेमा काप्रोको रुखबाट लडेर महिलाको मृत्यु

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख नेपानेमा रुखबाट खसेर शुक्रबार एक जना महिलाको मृत्यु भएको छ ।नेपानेको पाखोमा रहेको काप्रोको रुखबाट खसेकी अन्दाजी ५० वर्षीया तुलदेवी पुनको भिरमा शव भेटिएको वडा सदस्य पूर्ण पाईजाले बताउनुभयो । अचार

अन्नपूर्ण हिमालमा वेपत्ता भारतीय आरोही अनुरागको उद्धार

बेनी, अन्नपूर्ण हिमालमा वेपत्ता भएका भारतीय पर्वतारोही अनुराग मालुको चार दिनपछि बिहिबार जिवितै उद्धार गरिएको छ ।भारतको राजस्थानको किशनगढका ३४ वर्षीय मालु अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबार देखि वेपत्ता मालुलाई