यसरी सम्भव भयो अन्नपूर्ण हिमालबाट आरोहीको बलजित कौरको जिवितै उद्दार
बेनी, । अन्नपूर्ण हिमालबाट मंगलबार एक जना भारतीय पर्वतारोहीको जिवितै उद्धार गरिएको छ ।काठमाडौको पायोनियर एडभेन्चर मार्फत आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका गरेर फर्कने क्रममा २७ वर्षीय बलीजत कौर मंगलबार बिहानदेखि सम्पर्क विहिन!-->…
