समाचारको विधा

अन्नपुर्ण गा.पा.

अन्नपूर्ण हिमाल सफाई गर्दै नेपाली सेना

नारच्याङ, । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल सरसफाईका लागि नेपाली सेनाको टोली आधार शिविरतर्फ गएको छ । आठ हजार ७१ मिटर अग्लो यो हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा अवस्थित छ । कास्कीको पोखरा महानगरपालिकाको

शिखमा सिलाई कटाई तालिम शूरु

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा दुई महिने सिलाई कटाई तालिम शुरु भएको छ । लघुउद्यम विकास कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको आयोजनामा चैत १२ गतेदेखि शुरु भएको तालिम जेठ १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।यही चैतको २७ देखि बैशाख १ गतेसम्म वडा नम्बर ७ को ७ हिस्तान मण्डलीको घराम्दी टोलमा गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने

पटारमा खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयबासीको श्रमदानमा पटारमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका वासिन्दा समेत रहेका वडा

राम्चे र हिस्तानमा निशूल्क आँखा शिविर

बेनी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ हिस्तान औला र ८ राम्चेमा निशूल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, वडा कार्यालयहरुको समन्वय र नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीको आयोजनामा फागुन २८

अन्नपूर्णमा माओवादीको ‘जनतासंग पार्टी अभियान’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले ‘जनतासंग पार्टी अभियान’ सुरु गरेको छ । पोखरेबगरमा बुधवार बसेको पालिका कमिटीको बैठकले पार्टीले संगठन सुदृढीकरण तथा जनताको गुनासा र अपेक्षा संकलनका लागि गाउँपालिकाका ८ वटै

जन्मथलोको शैक्षिक विकासमा निर्मल पुर्जाबाट रु. ४० लाखको अक्षयकोष स्थापना

दाना, । हिमाल आरोहणको क्षेत्रमा विश्वमै दुर्लभ किर्तिमान कायम गरेका निर्मल पुर्जा (निम्स)ले जन्मथलोको शैक्षिक विकासका लागि रु. ४० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविका

अन्नपूर्ण हिमाल चढ्न कतारकी राजकुमारी र साहसी पर्वतारोही निम्सको टोली म्याग्दीमा

(दाना), कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि सोमबार म्याग्दी आएकी छिन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«कीङ कम्पनी मार्फत अल्थानीले

दाना काभ्रेको सरस्वती आधारभूत विद्यालयलाई पुर्व शिक्षकको सहयोग

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई जना पुर्व शिक्षकले रु. दुई लाख बढी आर्थिक सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका गंगाबहादुर पुर्जा र उहाँकी श्रीमति योमाया

समुदायमा आधारित विपद् प्रतिकार्य तालिम सम्पन्न

भुरुङ(तातोपानी) १९ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्य सम्बन्धी तालिम शुक्रवार भुरुङ तातोपानीमा सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको प्राविधिक र युकेएडको आर्थिक सहयोगमा विपद्को