समाचारको विधा

अन्नपुर्ण गा.पा.

फलातेको शारदा आधारभूतले स्वर्ण जयन्ति मनायो

सुरेन गुरुङशिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा रहेको शारदा आधारभूत विद्यालयले सोमबार बिबिध कार्यक्रम सहित स्वर्ण जयन्ति मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजाले स्वन्तजयन्ती…

पोखरेबगर-चित्रे सडकको लुलीयाघुम्तीमा श्रमदान मार्फत मर्मत थालियो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकको लुलीया घुम्तिको सडक मर्मतका लागि आइतबारदेखि समुदाय स्तरबाट श्रमदान अभियान सञ्चालन भएको छ । पोखरेबगर–घोडेपानी सडकको लुलीयाघुम्तीमा दुर्घटना बढ्न थालेपछि…

धौलागिरि र अन्नपूर्ण आरोहणका लागि ४४ जनाले अनुमति लिए

बेनी, ः चालु बसन्त याममा म्याग्दीमा रहेका धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि म्याग्दीको धवलागिरी गाउँपालिका–४ र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण अन्नपूर्ण गाउँपालिकाको…

योजना कार्यान्वयनमा भएको ढिलाइले लुलीयाघुम्ती र हल्लेखर्कमा दुर्घटनाको जोखिम

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा पर्ने लुलीया घुम्ती सुधार र हल्लेखर्कको पहिरो रोकथामका लागि रु. तीन करोड बजेट बिनियोजन भएको योजना कार्यान्वयनमा भएको ढिलाईले दुर्घटनाको…

लेकगाउँ स्वाँरा सिचाई योजना कार्यान्वयनका लागि बजेटको स्रोत सुनिश्चित

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को लेकगाउँ स्वाँरा सिचाई योजना कार्यान्वयनका लागि करिब रु. साढे दुई करोड बजेटको स्रोत सुनिश्चित भएको छ । गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको प्रस्तावमा आर्थिक मामिला तथा…

जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ । चार कोठे नयाँ भवन निर्माण भएपछि तीन दशक पुरानो पानी चुहीने, पर्खाल चिरा परेको र भत्कने…

गुराँसको सौन्दर्यमा रमाउन घोडेपानीमा पर्यटकको चाप, सडकको हिलोले सास्ती

बेनी, १४ चैत ः “म त लाली गुराँस भएछु, बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु” स्वर सम्राट स्व. नारायण गोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । बसन्त ऋतुको आगमनसँगै…

रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको एक महिनापछि खुलासा

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका २४ वर्षीय सुकमन (सौरव) वि.क.को गैयाभाट भन्ने जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु…

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल बसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो । घोडेपानीका…

पुनमगर समाज अन्नपूर्णको अध्यक्षमा टकबहादुर पुन

दाना । नेपाल पुन मगर समाज अन्नपूर्णको अध्यक्षमा नारच्याङका टकबहादुर पहरे पुन चयन हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतबार सम्पन्न समाजको पहिलो अधिवेशनबाट टकबहादुरको अध्यक्षतामा सर्बसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो । …