पुन मगर समाज अन्नपूर्णको पहिलो अधिवेशन दानामा शुरु
दाना, । नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका, म्याग्दीको पहिलो अधिवेशन शनिबारदेखि दानामा शुरु भएको छ ।
अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र मगर र नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर!-->!-->!-->…
