चट्याङ लागेर क्षति ब्यहोरोका कृषकलाई सहयोग
बेनी, । चट्याङ लागेर भेडा मरेर क्षति ब्यहोरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ठाडाका छकबहादुर पुनलाई चन्दा जुटाएर सहयोग गरिएको छ ।
कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले सोमबार बेनीमा आयोजना!-->!-->!-->…
