गोटाखोर टोलीले मोटर साईकल सहित कालीगण्डकीमा वेपत्ता युवाको शव भेटायो
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा मोटरसाइकल सहित कालीगण्डकी नदीमा खसेर वेपत्ता भएका युवाको शव तीन दिनपछि भेटिएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई सोही पालिकाको वडा नं.–२ भुरुङ्ग तातोपानीमा बस्ने ३० वर्षीय सुजन घर्तिको!-->!-->!-->…
