समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दीमा थप ६२ जनामा कोरोना

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सहित हालसम्म म्याग्दीमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ६१५ जना पुगेको छ । कार्यालयका सूचना

कास्कीकोट युवा सञ्जालको डाक्टरसँग सरसल्लाह कार्यक्रम प्रभावकारी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ को हाम्रो कास्कीकोट युवा सञ्जालले सञ्चालन गरेको “डाक्टरसंग सरसल्लाह” कार्यक्रम प्रभावकारी बनेको छ । गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरुको विवरण संकलन गरेको संस्थाले यस

कोरोनाबाट म्याग्दीमा ३५ जनाको मृत्यु

बेनी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट म्याग्दीमा ३५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता करिब एक महिनाको अबिधिमा मात्रै कम्तिमा २७ जनाको मृत्यु भएको छ । म्याग्दीमा संक्रमण पुष्टि भएका १९ जना, जिल्ला

म्याग्दीका पालिकाहरु कोरोना नियन्त्रणमा सक्रीय

बेनी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र

म्याग्दीमा १७२ जना कोरोना संक्रमित थपिए

बेनी । म्याग्दीमा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुबेदीले पिसिआर बिधिबाट १४५ जना र २७ जनामा एन्टिजिन परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जानकारी

म्याग्दीमा ११९ जना कोरोना संक्रमित थपिए

बेनी, । म्याग्दीमा शनिबार थप ११९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले पिसिआर बिधिबाट १०४ जना र एन्टिजिन बिधिबाट १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख

बेनी अस्पतालमा आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफल

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा पहिलो पटक आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफल भएको छ । कोरोना .(भाइरस)को महामारीको जोखिम र सिमित स्रोत साधन तथा भौतिक पूर्बाधारका बावजुद बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी, इश्वर

९० थपिदा ११० जनाले कोरोना जिते

बेनी । पछिल्लो २४ घण्टामा म्याग्दीमा ९० जना कोरोना संक्रमित थपिदा ११० जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीले बिहिबार साँझ साढे ५ बजे सार्वजनिक गरेको बिबरण अनुसार कोरोना संक्रमण भएर आइसोलेशनमा बसेका ११०

म्याग्दी क्याम्पसका पुर्ब बिद्यार्थीद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दी बहुमुखी क्याम्पसका पुर्ब बिद्यार्थीहरुले बुधबार बेनी अस्पताल, म्याग्दी बालगृहलाई स्वास्थ्य सामग्री र गलेश्वरको जेष्ठ नागरिक आश्रममा भोजन गराएका छन् । क्याम्पसको वि.स २०६२÷६३ मा प्रविणता प्रमाणपत्र तह मानविकी संकायमा

म्याग्दीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

बेनी । म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार जना नाघेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार पछिल्लो २४ घण्टामा पहिचान भएका ७२ जना सहित जिल्लामा कुल संक्रमितको संख्या एक हजार ६६ जना पुगेको हो । कार्यालयका