समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दीमा सात हजार जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइयो

बेनी । म्याग्दीका सात हजार जना भन्दा बढी जेष्ठ नागरिकलाई कोरोना (भाइरस) विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले हालसम्म सात हजार ४० जना जेष्ठ नागरिकलाई कोरोना (भाइरस) बिरुद्धको (कोभिशिल्ड) खोप लगाइएको जनाएको छ ।

मंगलामा हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाले महिलाको पोषण सुधारका लागि हजार दिनका आमासँगै उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु

चिमखोलामा निशूल्क आँखा शिविर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा शनिबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ म्याग्दी र हिमालयन आँखा अस्पतालको प्राबिधिक सहयोग, रामबहादुर, भुलु तिलिजा, प्रेम र दिलकुमारी पुर्जाको आर्थिक सहयोगमा

कोरोना रोकथामका लागि आएको बजेट भत्ता खाएर सकेको संकट ब्यवस्थापन केन्द्रले बिजुली पानीको बिल र…

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७६÷०७७ मा कोरोना (भाइरस) रोकथाम र नियन्त्रणका लागि गरेको खर्चमा पारदर्शीताको प्रश्न उठेको छ । कोरोना रोकथाम, नियन्त्रण र खोप अभियानको बिषयमा जानकारी लिन बेनी आएको गण्डकी

बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति गराउन थालिएको छ । अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शैया सम्म पाइपबाट अक्सिजन आपुर्ति गराउन

मन्त्री पुनद्धारा स्त्रीरोग शिविर, औषधी बिक्री कक्ष र अक्सिजन उत्पादन केन्द्रको उद्घाटन

बेनी । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले नागरिकलाई रोगबाट बचाउन प्राथमिकता दिएको बताउनुभएको छ । बेनी अस्पताल परिसरमा स्थापना भएको औषधी बिक्री कक्षको भवन, अक्सिजन उत्पादन केन्द्र र स्त्रीरोग सम्बन्धी शिविरको बिहिबार

रुमकी मृगौला पिडितलाई सहयोग अपिल

भुपेन्द्र दर्जी रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी मृगौला पीडित सन्जीता श्रीपालीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम गर्न छाडेपछि पोखराको गण्डकी अस्पतालमा भर्ना भएकी २२ बर्षीया श्रीपालीको उपचारमा

म्याग्दीका जेष्ठ नागरिकलाई आइतबारदेखि कोरोना बिरुद्धको खोेप लगाइने

बेनी । म्याग्दीका जेष्ठ नागरिकहरुलाई पनि आइतबारदेखि कोरोना भाइरस बिरुद्धको खोप लगाइने भएको छ । दोस्रो चरणमा ६५ वर्ष भन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ । वडा स्तरका स्वास्थ्य

धवलागिरीमा शिक्षक ब्यवस्थापन र दरबन्दी मिलान

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले जिल्लामै पहिलो पटक शिक्षक ब्यवस्थापन र दरबन्दि मिलान गरेको छ । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले बनाएको दरबन्दी मिलान तथा ब्यवस्थापन कार्यबिधी २०७६ बमोजिम पालिका स्तरीय कार्यबिधी बनाएर

जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा स्थित कैलाश माविको भवन जिर्ण बनेको छ । भत्कने अवस्थामा पुगेको भवनमा जोखिम मोलेर पठनपाठन हुने गरेको छ । बिद्यार्थी र शिक्षक त्रसित मनोबिज्ञानमा कक्षा कोठामा बस्ने गरेका छन् । बीस बर्षअघि