महादेब माबिमा पुर्ब बिद्यार्थीको सहयोग
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग स्थित महादेव माबिमा शुक्रबार पुर्ब बिद्यार्थीहरु मार्फत शैक्षिक, सूचना प्रबिधिका सामग्री र पोशाक सहयोग प्राप्त भएको छ ।
हाल जापानमा रहेका पुर्ब बिद्यार्थी पुर्णबहादुर गर्बुजाले रोटरी कल्ब!-->!-->!-->…
