हावाहुरीले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति
बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सोमवार अपराहन्नको हावाहुरीले क्षति गरेको छ ।
दिउँसो करिब ३ः३० बजेतिर हावाहुरीले सभाहलको छानो उडाएर क्षति गरेको हो । मालिका गाउँपालिका–६ का!-->!-->!-->…