समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

बेनी । पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चलन गर्ने भएको छ । गाउँ कार्यपालिका अन्तरगतको शिक्षा समितिको सोमबार बसेको बैठकले अतिरिक्त कक्षा सञ्चालन गर्न प्रति विद्यार्थी रु. एक हजारका दरले अनुदान दिने

जलजलामा ग्रामिण भिडियो एक्सरे सेवा शुरु

मल्लाज, । पर्वतको जलजला गाउँपालिकाले ग्रामिण भिडियो एक्सरे सेवा शुरु गरेको छ । वडा नम्बर ३ स्थित मल्लाज स्वास्थ्य चौकीमा सोमबार एक कार्यक्रम आयोजना गरेर सेवाको उद्घाटन गरिएको हो । पालिकाभित्रको स्वास्थ्य चौकी र स्वास्थ्य इकाईमा

वडामै पुगेर राष्ट्रिय परिचयपत्र दर्ता गर्न म्याग्दीमा घुम्ति टोली परिचालन हुदै

बेनी, ६ माघ । म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा म्याग्दीका वडामा दर्ता अभियान सञ्चालन गर्न लागेको हो

दिवंगत धर्मपतत्नीको स्मृतिमा मञ्च निर्माण

बेनी, । पर्वतको जलजला गाउँपालिका वडा न ५ लेकफाँटको ग्राम प्रकाश मा. वि.मा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा मञ्च निर्माण गर्नुभएको छ ।जलजला–५ सिरुवारी निवासी सुवेदार भिमवहादुर जि.सी.ले धर्मपत्नी स्व. तुलसी देवीको स्मृतिमा रु. ३ लाख

पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेलको स्मृतिमा बेनीमा शोकसभा

बेनी । पोखरामा भएको जहाज दुर्घटनामा दिवंगत भएका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेल र पत्रकार अनिल शाहीको स्मृतिमा सोमबार बेनीमा शोकसभा गरिएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा आइतबार भएको जहाज

योग दिबस मनाइयो

बेनी । बेनीमा आइतबार आठौ राष्ट्रिय योग दिबस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजना र नविन आनन्द योग केन्द्रको समन्वयमा दिवस मनाइएको हो । दिवसको अवसरमा बेनी बजारमा प्रभातफेरी र आयुर्वेद स्वास्थ्य केन्द्रमा

म्याग्दी जेसिजको अध्यक्षमा सुमन बानिया

बेनी, । म्याग्दी जेसीजको वर्ष २०२३ का लागि नयाँ कार्यसमिति चयन भएको छ । बेनीमा शनिबार सम्पन्न २४ औ वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट बानियाको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको हो । शाखाको कानुनी सल्लाहकारमा दिनेश

म्याग्दी क्याम्पसमा कृष्ण पौडेलद्धारा लिखित पुस्तकको समिक्षा

बेनी, । अध्येता कृष्ण पौडेलले लेख्नुभएको ‘विश्व आर्थिक क्रान्ति ः समेरु पर्वत देखि सिलिकन भ्याली’ पुस्तकको विषयमा म्याग्दी बहुमुखी क्याम्पसमा बुधबार छलफल र चर्चा भएको छ ।बुकहिलले प्रकाशन गरेको पुस्तकमा ‘मानव जातिका संघर्ष, परिकल्पना र

जन्मदिनको अवसरमा आफुले पढेको विद्यालयलाई सहयोग

बेनी, । बेनीका एक जना व्यवसायीले जन्मदिनको अवसर पारेर आफूले अध्ययन गरेको विद्यालयमा कोष स्थापना गर्न आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–९ आल्बाङ घर भई हाल बेनीको न्युरोडमा डि एण्ड जी फेन्सी पसल सञ्चालन गर्नुभएका दामोदर शर्माले

२५ सय जनाको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिकामा तीनदिनसम्म आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट करिब २५ सय लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलको आर्थिक तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरपालिका भित्रको संस्थागत