समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

पश्चिम नेपाल सहकारीको हाजिरी जवाफ प्रतियोगिता

बेनी । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २ वटा विद्यालयमा एकै दिन हाँजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । यही जेठ २५ गते शुक्रबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय मावि र मंगला गाउँपालिका–२ बाबियाचौरको…

अन्नपूर्णमा बाल सञ्जाल

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा भएको बाल क्लवका प्रतिनिधीहरुको भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको हो । २ दिनसम्म सञ्चालन भएको…

लोप्रेमा डाइनिङ हल, धर्मशाला र जेष्ठि पूर्णिमा मेला उद्घाटन

सुरेन गुरुङलोप्रे, । पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबार डाइनिङ हल, धर्मशाला र जेष्ठि पूर्णिमा मेलाको उद्घाटन भएको छ । राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीले न्यु सृष्टि युवा क्लवले जेष्ठी पूर्णिमा पर्वको अवसरमा आयोजना गरेको…

चन्द्रलोक शैक्षिक कोषबाट २५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । धवलागिरी गाउँपालिका–७ धारापानीका अर्जुन थापाले स्थापना गर्नुभएको चन्द्रलोक शैक्षिक कोषबाट जेहेन्दार र…

म्याग्दीका जेठ १३ देखि १९ गतेसम्म आई पी भी खोप अभियान

बेनी, म्याग्दीमा आगामी साता बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको (आईपीभी) खोप लगाउने अभियान सञ्चालन हुने भएको छ । वि.स. २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुलाई आईपीभी खोप लगाउन यही जेठ १३ देखि १९ गतेसम्म सञ्चालन…

पूर्णगाउँमा स्वास्थ्य शिविर

बेनी ः म्याग्दीको मंगला गाउँपालिका १ पूूर्णगाउँमा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको छ । लाल युवा क्लवले आयोजना गरेको शिविरमा २५० जनाले आँखा परिक्षण र २५५ जनाले दन्त परिक्षण सेवा लिएका क्लवका अध्यक्ष खगेन्द्र केसीले जानकारी दिनुभयो । …

बेनीका विद्यार्थीलाई पढाईसँगै सिप

बेनी , म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाउन “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यालयमै सिप सिकाउन थालिएको हो । नगर प्रमुख सुरत केसीले…

जलजलाका दलित जनप्रतिनिधि र अगुवाहरुलाई क्षमता अभिवृद्धि तालिम

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका दलित जनप्रतिनिधि र अगुवाहरुका लागि शुक्रबारदेखि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा २ दिनसम्म सञ्चालन हुने तालिमको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले…

बालअधिकार सम्बन्धी १२ बुँदे घोषणापत्र जारी

बेनी । बेनीमा शुक्रबार सम्पन्न जिल्ला स्तरीय बाल भेलाले बालअधिकार सम्बन्धी १२ बुँदे घोषणापत्र जारी गरेको छ । सामाजिक विकास कार्यालयको आयोजनामा २ दिनसम्म सञ्चालन भएको भेलाले पदाधीकारीहरुमा छात्राहरु रहेको जिल्ला स्तरीय बाल सञ्जाल पनि गठन…

अन्नपूर्णका अभिभावकलाई पोषिलो खाजा बनाउने तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अभिभावकहरुलाई स्थानीय स्तरमा उपलब्ध खाद्यान्नको प्रयोग गरि पोषिलो खाजा बनाउने तालिम प्रदान गरेको छ । जंक फुड (प्याकेटमा बन्द गरिएका तयारी खाजा) का कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर…