ग्राम प्रकाश मा.वि.मा वाली विज्ञान विषयको पढाइ हुने
बेनी, । पर्वतको जलजला–५ स्थित ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ९९–१२ सम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो ।नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि!-->…