नाग्लीवाङको फर्सेमा स्वास्थ्य शिविर
बेनी, । पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेमा बुधबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जलजला गाउँपालिका–८ को वडा कार्यालय र लायन्स क्लव अफ पर्वत चौतारीको संयुुक्त आयोजनामा निशूल्क आँखा र पाठेघरको मुखको क्यान्सरको!-->!-->!-->…
