समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

ओमकुमारी शान्ति कोषमा नयाँ नेतृत्व चयन

बेनी, । म्याग्दीको परोपराकी संस्था ओमकुमारी शान्ति कोषको शनिबार बेनीमा भएको चौथो अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।पत्रकार समेत रहेका गौतमको नेतृत्वमा सर्वसम्मत चयन भएको कोषको कार्यसमितिको प्रथम

वेष्ट पोइन्टले ३० औ वार्षिकोत्सव मनायो

बेनी। बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविले शुक्रबार विविध कार्यक्रम गरेर ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बार्षिकोत्सवको अबसरमा विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायतलाई सम्मान गरेको छ ।विद्यालयबाट एसएलसी

ताकम मा.वि.को ६८ औ वार्षिकोत्सव शुरु

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ताकम माविको ६८ औ वार्षिकोत्सव शुक्रबारदेखि शुरु भएको छ ।तीन दिनसम्म सञ्चालन हुने वार्षिकोत्सवको धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले उद्घाटन गर्नुभयो । विद्यालय

लिटल गार्डेनको १९ औ वार्षिकोत्सव

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीले शुक्रबार विविध कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले आइतबारदेखि विभिन्न कार्यक्रम गरेर १९ औ स्थापना दिवस मनाउन थालेको थियो । विद्यालयका

लिटिल गार्डेनमा हाँजिरी जवाफ प्रतियोगिता

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा आयोजक लिटिल गार्डेन प्रथम, बेनी सामुदायिक मावि दृतीय र बेनी बोडिङ तृतीय भएका

मंगलाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाटी, आँखा, मुख स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि आयोजित नाक, कान, घाटी, आँखा, मुख स्वास्थय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा

चन्द्रबहादुर छेत्रीको स्मृतिमा शैक्षिक सामग्री वितरण

धाइरीङ,। पर्वतको जलजला गाउँपालिका–७ का चन्द्र बहादुर छेत्रीको स्मृतिमा कृष्ण धर्म माद्यमिक विद्यालयमा स्थापना भएको अक्षय कोषबाट आइतबार शैक्षिक सामग्री वितरण गरिएको छ । घाहाखेतका चन्द्र बहादुर छेत्रीको नाममा छोराहरु आनन्द, छेत्र बहादुर र

लिटिल गार्डेनको बाल क्लव र जुरेसद्धारा वौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग

बेनी, । बेनीका लिटिल गार्डेन एकेडेमीले आइतबार देखि १९ औ वार्षिकोत्सव मनाउन शुरु गरेको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले वार्षिकोत्सवको अवसरमा आइतबार बेनी नगरपालिका–५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयको वौद्धिक

छोराको उपचार पुरा नहुँदा समस्या

गलेश्वर, म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका जोखबहादुर र राजकुमारी बिकका १२ वर्षीय छोरा राजकुमार गत जेठ महिनादेखि थलिएका छन् । जन्मजात अपाङ्ग रहेका राजकुमार गत जेठ महिनामा एक्कासी बेहोस भएका थिए । हिडडुल गर्न, खान, कपडा फेर्न, शौचालय

जलजलाका जनप्रतिनिधि न्यानो कपडा लिएर अपाङ्गको घरदैलोमा

साजन परियारबेनी । ३१ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस पारेर पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि न्यानो कपडा लिएर अपाङ्गता भएका नागरिकको घरदैलो अभियानमा निस्किएका छन् ।गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य (आकाश)को टोलीले (क) बर्गका अपाङ्गलाई