समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

मुनामा स्वास्थ्य परिक्षण शिविर

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुनामा बुधबार निशूल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । मुना स्वास्थ्य चौकीको आयोजनामा वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणसँगै जेष्ठ नागरिक, अपाङग, बालबालिका र स्थानीयबासीहरुको…

नारच्याङमा प्रसुति गृह स्थापना

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसुति गृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ…

‘सात सय वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक छ’

म्याग्दी,असोज १० । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो । यहाँ करिब एक सय ५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन् । हिउँदमा…

बेनी अस्पतालबाट एक वर्षमा चौरहत्तर हजार जनाले सेवा लिए

बेनी, ः म्याग्दीको बेनी अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा अघिल्लो वर्षको तुलनामा २४ हजार जना भन्दा बढीले अस्पतालको बहिरंग विभागको सेवा लिएको सोमबार भएको वार्षिक समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।…

संविधान दिवसको अवसरमा मुनामा शैक्षिक प्रर्दशनी

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार शैक्षिक प्रर्दशनी भएको छ । संविधान तथा राष्ट्रिय दिवस –२०८१ को अवसरमा धवलागिरी गाउँपालिकाले मुनाको धवलागिरी मावि परिसरमा माध्यमिक र आधारभूत तहको शैक्षिक प्रर्दशनी कार्यक्रम…

बेनी नगरपालिकाले विबिध कार्यक्रम गरेर शिक्षा दिवस मनायो

बेनी । म्याग्दीको बेनी नगरपालिकाले बुधबार विभिन्न कार्यक्रम गरेर राष्ट्रिय शिक्षा दिवस २०८१ मनाएको छ । दिवसको अवसरमा माध्यमिक शिक्षा परिक्षा (एसइई), आधारभूत तह स्तरीय परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण र…

स्रोत कक्षाका विद्यार्थीको आँखा परिक्षण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको बुधबार आँखा परिक्षण गरिएको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा…

जलजलाका उत्कृष्ट विद्यालय, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीलाई सम्मान

बेनी, । पर्वतको जलजला गाउँपालिकाले बुधबार उत्कृष्ट विद्यालय, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, सेवा निवृत्त र दिर्घसेवी…

बेनीको सार्वजनिक स्थानमा सरसफाई

बेनी, संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाई गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्क देखि म्याग्दी र कालीगण्डकीको…

बालगृहलाई लिटल गार्डेनका विद्यार्थीको सहयोग

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले म्याग्दी बालगृहलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । ४१ औ शिक्षा दिवस २०८१ को अवसरमा एलजिए स्टुडेण्ट सोसाइटीले बालगृहमा आश्रित बालबालिकाहरुलाई स्टेशनरी सहयोग गरेका हुन् । विद्यालयमा…