समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

रघुगंगामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा तथा गर्भवती र सुत्केरी महिलाको पोषण प्रवद्र्धनलाई प्राथमिकता दिँदै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु गरेको छ ।…

बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण शुरु

बेनी, म्याग्दीको सदरमुकाम बेनीमा दाताको सहयोग जुटाएर आँखा उपचार केन्द्रको भवन निर्माण शुरु भएको छ । नेपाल नेत्रज्योती संघ म्याग्दीले बेनी नगरपालिका–८ कालीपुलमा आँखा उपचार केन्द्रको भवन निर्माण कार्य थालेको हो । रु. एक करोड तीन लाखको…

सम्बन्ध विच्छेद :विदेश जाने बाटो

बेनी ः म्याग्दी जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेल भन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध बिच्छेद गर्ने चलन बढेको हो । अदालतमा गत आर्थिक वर्ष २०८२÷०८३ मा दर्ता भएका पाँच सय ९१…

म्याग्दीका बालबालिकालाई स्वर्णबिन्दु खुवाउन शुरु

बेनी, ः बेनी स्थित प्रदेश आयुर्वेद चिकित्सालयले बुधबारदेखि एक वर्षदेखि पाँच वर्ष मुनीका बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन थालेको छ । गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णबिन्दु प्राशन कार्यक्रम शुरु…

प्रदेश अस्पताल बेनीमा डायलाइसीस सेवा विस्तार

बेनी, — म्याग्दीको प्रदेश अस्पताल बेनीमा विस्तारित डायलाइसिस सेवाको औपचारिक शुभारम्भ गरिएको छ। गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले बिहीबार आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्नुभएको हो। अस्पताल व्यवस्थापन…

प्रभुचेलामा पाथीभारा माताको मुर्ती

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा पाथीभरा माताको प्राण प्रतिष्ठा गरिएको छ । ध्यान केन्द्र सञ्चालनका लागि धमाधम पूर्वाधार विस्तार भइरहेको प्रभु चेलामा तीन दिवसीय यज्ञ हवन पाठद्वारा भौतिक रुपमा ताप्लेजुङमा रहेको…

जलजलाका डेढ सय सुत्केरीलाई घ्यू र अण्डा वितरण

बेनी, म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा वितरण गरेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह…

मालिकामा अन्तरजातीय बिवाह गरेका २५ जोडीलाई सम्मान

बेनी, म्याग्दीको मालिका गाउँपालिकाले दलितसँग अन्तरजातीय बिवाह गरेका २५ जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले आइतबार प्रोत्साहनस्वरुप प्रतिजोडी नगद रु.…

म्याग्दीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बेनी ः म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार एक समारोहका बीच…

म्याग्दी जेसीजद्वारा तीन दिने योग शिविर सम्पन्न

म्याग्दी, — विश्व योग दिवसको अवसरमा म्याग्दी जेसीजको आयोजनामा म्याग्दी सदरमुकामस्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा तीन दिने योग शिविर सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८३ असार ५ गतेदेखि ७ गतेसम्म (१९–२१ जुन २०२६) सञ्चालन भएको उक्त…