जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा लिदा निवेदन लेख्नुपर्ने झञ्जट हटायो
बेनी, ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले निवेदन बिनै सेवा पाउने ब्यवस्था मिलाएको छ ।
सम्बन्धित निकायको सिफारिसमा टिकट टास गरेर पेश गरेको कागजातकै आधारमा सेवा दिन थालेको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सहजताका लागि!-->!-->!-->…
