समाचारको विधा

मुख्य खबर

मालिकाको किटिनिमा चिया खेती

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार ८०० चियाका बिरुवा

हरेलो पर्वमा धवलागिरीमा सार्वजनिक विदा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले मंगलबार हरेलो पर्वको सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले एक सूचना जारी गरेर हरेलो पर्वका अवसरमा स्थानीय बिदा दिइएको जानकारी गराउनुभएको हो । गाउँपालिका, वडा, शाखा

राहुघाट–तातोपानी खण्डको सडकमा राती यातायात बन्द

बेनी, । बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो । सोमबार जिल्ला समन्वय समितिका

मालिका गाउँपालिकाको गत आवको प्रगति प्रतिवेदन सार्वजनिक

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा सोमबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले प्रतिवेदन

मराङका महिलाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ गाउँका आमाहरु ब्याडमिन्टन खेलप्रति आकर्षित भएका छन् । चुलोचौका, घाँस, दाउरा र मेलापात गरेर बचेको फुर्सदको समयमा ब्यायमका लागि आमाहरु ब्याडमिन्टन खेल्न थालेका हुन् । फुर्सदको समयमा ब्याड र कप

म्याग्दीमा काँग्रेसको ‘विशेष आन्तरिक अभियान’

बेनी, । नेपाली कांग्रेस म्याग्दीले ‘विशेष आन्तरिक अभियान’ सञ्चालन गरेको छ ।वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति

बैसरीको पहिरोले बेनी–जोमसोम सडकमा जोखिम र सास्ती, यात्रुको बिजोग

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १३ घण्टापछि आइतबार साँझा सिधा यातायात सञ्चालन भयो । सवारी आवत जावत गर्न थालेको करिब १५ मिनेटपछि पुन पहिरो खसेर अवरुद्ध भएको छ । यस्तो समस्या

घारखोला जलविद्युत आयोजनाको परिक्षण सफल

बेनी, म्याग्दीमा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत आइतबारदेखि केन्द्रिय लाइनमा जोडिएको छ । म्याग्दी हाइड्रोपावर प्रा.ली.ले अन्नपूर्ण गाउँपालिकामा निर्माण गरेको घारखोलाको परिक्षण सफल भएपछि उत्पादीत

म्याग्दीमा आलु उत्पादन बढ्यो

बेनी, । म्याग्दीमा आलुको उत्पादन यस वर्ष बढेको छ । आलु म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा ६.३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव

डेंगु फैलिन नदिन ‘खोज र नष्ट’ गर अभियान

बेनी, । बेनी बजारमा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गुको संक्रमण फैलिन नदिन लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भएको छ । बेनी नगरपालिकाको ७ नम्बर वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेको स्थानमा शनिबार लामखुट्टेको