समाचारको विधा

मुख्य खबर

मालिकाको छापमा सामुदायिक भवन निर्माण

छाप । म्याग्दीको मालिका गाउँपालिका–४ छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटबाट स्थानीयबासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि…

पहिरोको चपेटामा ओखरबोट

ओखरबोट, म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ । ओखरबोटको बस्तिमाथिको खानीडाडाँबाट खसेको पहिरोले तीन घरमा क्षति पु¥याएको छ भने थप २५ घर जोखिममा परेका हुन् । स्थानीयबासी चन्द्रबहादुर पटेलले साँझ खाना…

डोल्पाको छार्काका किसानलाई सिप र प्रबिधी सहयोग

बेनी ः पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवालाई गुुणस्तरीय बनाउन डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका किसानहरुलाई खर्कको घुम्ती गोठमै पुगेर प्रविधि र सिप हस्तान्तरण गरिएको छ । अन्तराष्ट्रिय व्यापार केन्द्र (आइसिटी)को आर्थिक, भेटेरीनरी…

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

बेनी, डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ। …

नागरिकलाई घरदैलोमै सिंहदरवार आएको अनुभूति गराउदै मुदीको वडा कार्यालय

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको वडा कार्यालयले टोलटोलमा पुगेर सेवा दिएर नागरिकलाई घरदैलोमै सिंहदरवार आएको अनुभूति गराउने प्रयत्न गरेको छ । संसारको सातौ अग्लो धौलागिरि हिमाल रहेको यस वडाका छरिएका बस्तिहरुबाट वडा कार्यालय…

पानाबगरको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध

बेनी । धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक सोमबार दिउँसोदेखि अवरुद्ध भएको छ । मङ्गला गाउँपालिका–२ पानाबगरमा पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा…

बेनीबाट सम्पर्कबिहिन भएका कुमार र हरि रिजालको अवस्था अज्ञात

बेनी । बेनी बजारबाट शनिवार रातीदेखि सम्पर्क विहिन बनेका म्याग्दीका दुई युवाको अवस्था पत्ता लाग्न सकेको छैन । रघुगंगा गाउँपालिका– २ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११…

यस्ता छन म्याग्दीका किसानका लागि आएका कार्यक्रम

बेनी। आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दीका किसानहरुका लागि अनुदान वितरण गर्न रु. चार करोड २३ लाख बजेट प्राप्त भएको छ । प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र संघीय सरकारको राष्ट्रिय कृषि…

एभरग्रिन नवौँ मुनसन कपको च्याम्पीयन

चुत्रेनी ः म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सोमबार सम्पन्न भएको रु. एक लाख पुरस्कार राशीको नवौ मुनसन कप फुटबल प्रतियोगिताको उपाधी बेनीको एभरग्रिन युवा क्लवले जितेको छ ।आयोजक द मुनसन युवा क्लवलाई शून्यका विरुद्ध एक गोल गर्दै एभरग्रिन…

चुत्रेनी खेलमैदान ‘डिपिआर’मै सीमित

म्याग्दी,  ।  म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मै सीमित भएको छ ।  खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको रु चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना…