समाचारको विधा

मुख्य खबर

विद्युत प्राधिकरण म्याग्दीमा पुराना फाइल व्यवस्थापनमा नयाँ अभ्यास

बेनी ः धेरै जसो सरकारी कार्यालयहरुमा पुराना फाइल कपडाले पोको पारेर थन्काइएको हुन्छ । त्यसरी राखेको फाइल र कागजात पुरै दिन लगाएर खोजेपनि भेट्टाउन मुस्कील पर्छ । तर नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रमा उपभोक्ताको लगत…

रघुगंगाका जलविद्युत आयोजनाहरुले गाउँपालिकासँग गरेको सडक स्तरोन्नतिको सहमति कार्यान्वनयमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको छ । रघुगङ्गामा निर्माणाधीन र निर्माणको अन्तिम चरणमा रहेका पाँच  जलविद्युत् आयोजनाको लगानीमा सडक स्तरोन्नति थालिएको हो । गाउँपालिकाका अध्यक्ष…

चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत चिमखोला देखि पाखापानी र पात्लेखत गाउँमा…

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

बेनी,  प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका…

सहरमा बस्ने मालिकाबासिलाई घुम्ति शिविर मार्फत सेवा

बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौ र पोखरामा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ति शिविर मार्फत सेवा उपलब्ध गराएको छ ।काठमाडौमा साउन २७, २८ र २९ गते तथा पोखराको नदीपुरमा शनिबार घुम्ति शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ता…

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

बेनी, म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकुल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजाती, सहिद परिवार र अपाङ्गको नाममा…

ताराखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

करिमेला(ताराखोला) । बागलुङको ताराखोला गाउँपालिकाको गत आर्थिक वर्ष २०८१÷०८२ को सार्वजनिक सुनवाई कार्यक्रम वडा नम्बर ५ को सिन्जालीचोकमा शुक्रबार सम्पन्न गरेको छ ।गाउँपालिकाको समग्र सेवाप्रवाह, कार्यसम्पादन तथा सम्पन्न आयोजनाको प्रगति सहित…

कप्तान शाहीको गृहजिल्लामा स्तम्भ बनाइने

बेनी, । नेपालको राष्ट्रिय महिला भलिबल टिमको कम्तान अरुणा शाहीको सम्मानमा उनहाँको गृहजिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीले शाहीले नेपालको महिला भलिबल क्षेत्रमा पु¥याएको योगदानको सम्मानमा…

बेनी-घाँसा खण्डमा १० स्थानमा ठूला पहिरो, यातायात प्रभावित

म्याग्दी- कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी-जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित र असहज समेत बनाएको छ। कालोपत्रेसहित सडक स्तरोन्नति जारी रहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका-२ सिरुवारी,…

जग्गा प्राप्तीमै अल्झीयो तीन स्थानीय तहको प्रशासकीय भवन

सन्तोष गौतम म्याग्दी, ः स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रीयामै अल्झिदा म्याग्दीको अन्नपूर्ण, मालिका र मङ्गला गाउँपालिकाले प्रशासकीय भवन निर्माण गर्न सकेका छैनन् । तिब्र रुपमा बस्ति विकास भइरहेका पालिकाको केन्द्रमा मापदण्ड…