समाचारको विधा

मुख्य खबर

म्याग्दीमा विद्युत वितरण प्रणाली सुदृढीकरण गर्न दश करोड बजेट बिनियोजन

बेनी, म्याग्दीमा विद्युत वितरण प्रणालीलाई सुदृढीकरण योजना सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणले रु. १० करोड बजेट बिनियोजन गरेको छ ।उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर)ले विद्युतीय दुर्घटनाको जोखिम घटाउने,…

पात्लेखेतमा पहिरोको जोखिम

बेनी, । सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर)ले शनिबार बेनी नगरपालिका–१०,स्थित बान्द्रेखाल्टी र पाखा पहिरोको स्थलगत निरीक्षण गर्नुभएको छ ।निरीक्षणमा स्थानीय तहका जनप्रतिनिधि, कांग्रेस म्याग्दीका…

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन ः जलजला गण्डकीमा तेस्रो

बेनी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पर्वत जिल्लामा जलजला गाउँपालिका पहिलो र गण्डकी प्रदेशमा तेस्रो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०÷०८१ मा स्थानीय तहहरुले गरेको स्वमूल्यांकन प्रणाली…

बेनीको हाडेभिरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा ज्यान गयो

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा शनिबार मोटरसाइकलको ठक्करबाट घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ । खबरा देखि बेनी आउँदै गरेको ध २ प ६९६ नम्बरको मोटरसाइकलको ठक्करबाट बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीका ५ वर्षीय…

बेनीमा मौलिक परम्परागत रोपाइँ नाच प्रर्दशन

बेनी, केटा ः ‘असारे मास, दव्दवे हिलो छुनलाई घिन लाग्योपातली नानीलाई, फरिया किन्दा, छ बीस रिन लाग्यो ।’केटी ः‘त्यो पारी वन, खरिको बोट, गुड लायो फिस्टालेफरीया किन्दा, रिन लायो भन्छ, के पाल्ला यस्ताले ?’ म्याग्दीको सदरमुकाम बेनीको सडकमा…

म्याग्दीका प्रजिअ ढकालको गृहमा सरुवा, गृहमन्त्रीका निजी सचिव तिवारी म्याग्दीमा

बेनी, । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको सरुवा भएको छ । गृह मन्त्रालयले म्याग्दी सहित देशका विभिन्न जिल्लाका प्रमुख जिल्लाहरुको सरुवा गरेको हो । प्रजिअ ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ भने गृहमन्त्री रमेश लेखकको निजी…

एक वर्षमा साढे दुई सय परिवारले म्याग्दी छाडे

म्याग्दी- जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्षिक एक सयको हाराहारीमा छ । बढ्दो…

राहुघाटको बाँधमा पहिरो खस्दा दुई मजदुरको मृत्यु, पाँच घाइते

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको बाँध क्षेत्रमा सोमबार दिउँसो खसेको पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधिन…

म्याग्दीमा पर्यटक आगमन लयमा फर्कन सकेन्

बेनी, ः कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्कन सकेको छैन् । कोरोना महामारी सुरु हुनुअघि वि.स. २०७५ सम्म वार्षिक ७५ हजार बढी विदेशी पर्यटक घुम्न आउने म्याग्दीमा हाल वार्षिक ३० हजारको हाराहारीमा मात्र…

संघीय खानेपानी कार्यालयको ताला खोल्न उपभोक्ता संस्थाहरुको माग

बेनी, । म्याग्दीका तीन वटा खानेपानी उपभोक्ता संस्थाले बेनी स्थित संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयमा भएको तालाबन्दी खोल्न माग गरेका छन् । म्याग्दीमै आयोजनाको कार्यालय रहनुपर्ने मागप्रति ऐक्यवद्धता भएपनि तालाबन्दीका कारण निर्माण…