म्याग्दीका कोतघरमा पनि फुलपाति भित्र्याइयो
बेनी । म्याग्दीमा रहेका कोतघरहरुमा नवरात्रीको सातौ दिन मंगलबार फुलपाति भित्र्याइएको छ । बेनी, भगवति, ताकम, ज्यामरुककोट, ढालथान लगायतका ठाउँमा रहेका कोतघरहरुमा धार्मिक बिधी अनुसार फुलपाति भित्र्याइएको हो ।
घटस्थापनाका दिनदेखि वैदिक!-->!-->!-->…
