समाचारको विधा

मुख्य खबर

शिख माबिको ६७ औ बार्षिकोत्सबको अवसरमा रु. एक करोडको अक्षयकोष घोषणा

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थिति शिख माबिको ६७ औ बार्षिकोत्सब बुधबार मनाइएको छ । बार्षिक उत्सवको अवसरमा प्रमुख अतिथि सुबेदार मेजर डिल्लिराज गर्बुजाले तल्लो, उपल्लो शिख, स्वात, फलाते, किन्दुको शिक्षा र कृषि

म्याग्दी काँग्रेसका नेता बानियाको केन्द्रिय सदस्य र महतको प्रदेश उपसभापतिमा उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाले केन्द्रिय सदस्य र नेत्रबहादुर महतले गण्डकी प्रदेश उपसभापतिमा उमेद्वारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस म्याग्दीको पुर्ब सभापति बानिया र पुर्ब सहसभापति महतले बेनी स्थित

बेनीमा सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन १५ दिनको अल्टिमेटम

धिरन खत्री बेनी । बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन १५ दिनको अल्टिमेटम (समयसिमा) दिइएको छ । बेनी नगरपालिकाको कार्यालयमा मंगलबार भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन

अन्नपूर्णको आवधिक योजनाको मस्यौदा तयार

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पञ्चबर्षीय आवधिक बिकास योजनाको मस्यौदा तयार भएको छ । परामर्शदाता सिभिल लिंक इञ्जिनियरीङ एण्ड जेभीले तयार पारेको मस्यौदा मंगलबार पोखरेबगरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको हो । प्रस्तुत

बेग जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च दिने रघुगंगाको निर्णय

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्य सहित चार जनाको मृत्यु र चार जना घाइते भएका थिए ।

बेग जिप दुर्घटनामा वडा सदस्य सहित चार जनाको मृत्यु (अपटेड)

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बेनी देखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप औलामा दुर्घटना हुँदा थप चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेगखोलामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बेनी देखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप औला भन्ने ठाउँमा दुर्घटना हुँदा छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले

ओलीले प्रस्ताव गरेको एमालेको केन्द्रिय कमिटीमा म्याग्दीका तीन जना

बेनी । चितवनको सौराहमा जारी नेकपा एमालेको दशौ महाधिबेशनमा अध्यक्ष मण्डलले प्रस्ताव गरेको केन्द्रिय कमिटिमा म्याग्दीका तीन जना नेताको नाम परेको छ । थममाया थापा, भुपेन्द्रबहादुर थापा र नरदेबी पुनको नाम ३०१ सदस्यीय ओलीद्धारा प्रस्तावित

मतदाता नामावली दर्ता अभियानलाई वडामा लैजान सुझाव (भिडियो खबर सहित )

बेनी । जिल्ला निर्बाचन कार्यालय म्याग्दीले यही मङसिर १७ गतेदेखि स्थानी तहको केन्द्रबाट मतदाता नामावली संकलन गर्ने भएको छ । जिल्ला सदरमुकाम र निर्बाचन कार्यालय भएको बेनी नगरपालिका बाहेकका ५ वटा स्थानीय तहको केन्द्रमा १०÷१० दिनका दरले

माओवादी केन्द्र रघुगंगाको अध्यक्षमा हरि भण्डारी निर्वाचित

मौवाफाँट, नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा हरि भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम गाउँपालिका समितिको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा ५५