समाचारको विधा

मुख्य खबर

तामझामका साथ उद्घाटन गरिएको किसानी माबिको भवन निर्माणको खर्च लुकाइयो

सन्तोष गौतमबेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी माबी र प्राबिधिक शिक्षालयमा निर्माण भएको चार वटा भवनको सोमबार एकै दिन उद्घाटन भएको छ । रु. एक करोड ७६ लाख लागतमा लायन्स क्लबको अन्तराष्ट्रिय कोषले किसानी प्राबिधिक शिक्षालयमा

दग्नाममा स्काभेटर सहित चालक पुरिए

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले चालक सहित डोजर (स्काभेटर) पुरिएको छ । धवलागिरी गाउँपालिका–७ ताकममा एक जना मृत्य भेटिएका छन् । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत

ताकममा एक जना मृत भेटिए

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ बर्षका गोरे थापा मृत भेटिनुभएको छ । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परिक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक

पात्लेखेतमा वडा कार्यालय भवन निर्माण

पात्लेखेत । म्याग्दीको बेनी नगरपालिका–१० को वडा कार्यालय भवन निर्माण भएको छ । पात्लेखेत र वाखेत गाउँको सिमानामा तीन कोठे एक तले वडा कार्यालय भवन निर्माण भएको हो । कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले गत आर्थिक बर्ष २०७७÷७८ मा

बेनी–जोमसोम–कोरला सडकमा ८ वटा पुल निर्माण

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा ८ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल

कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल– योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ

सिंगा । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी

हंशबाहिनी आधारभूत बिद्यालयको लाखौ रकम हिनामिना (भिडियो रिपोर्ट सहित)

बेनी , बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा १० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, व्यवस्थापन र निर्माण समितिले भवन निर्माणका क्रममा सापटीवापत प्रयोग गरेको विद्यालयको छ लाख

बेनीको सडकमा पुष १ गतेदेखि एकतर्फी यातायात सञ्चालन हुने

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजार भित्रको सडकमा बिहिबारदेखि एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागु भएको छ । बेनी नगरपालिकाको कार्यालयमा गत मङसिर १४ गते भएको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा

लाम्पाटा–दरबाङ सडक अलपत्र

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला गाउँपालिकाको लाम्पाटा देखि

बेनीका ४७० योजना

बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक बर्ष २०७८÷७९ मा ४७० वटा योजना कार्यान्वयन गर्ने भएको छ । ३०८ वटा पुर्बाधार सम्बन्धी योजना र १६२ वटा कार्यक्रमहरु रहेका नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले पहिलो