समाचारको विधा

मुख्य खबर

म्रिस्ट्रीखोला दोस्रो जलविद्युत आयोजना निर्माणको तयारी

घारखोला । माउन्टेन इनर्जी नेपाल लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रखोला पहिलो

गुर्जा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न निर्माण शुरु भएको छ । संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जामा स्वास्थ्य चौकीको भवन

कालीपुलमा अतिक्रमित जग्गा फिर्ता गर्न ताकेता

बेनी । म्याग्दीको बेनी नगरपालिका– ८ कालीपुलमा अतिक्रमण भएको सार्वजनिक जग्गा छोड्न ताकेता गरिएको छ । सार्वजनिक जग्गा ब्यक्तिले ओगटेपछि वडानम्वर–८ का जनप्रतिनिधी र नापी कार्यालयको प्राविधिक सहयोगमा छुट्याएको सार्वजनिक जग्गा फिर्ताका गर्न

रत्नेचौरमा धार्मिक महोत्सवको तयारी

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा ‘रत्नेचौर धार्मिक महोत्सव–२०७८’ सञ्चालन हुने भएको छ । धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त पदम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा फागुन २३ देखि ३० गतेसम्म सञ्चालन हुने

तातोपानी साना जलविद्युत आयोजना र घराप सबस्टेशन लथालिंग

बेनी, बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ । बिद्युतको भार थेग्न नसकेपछि सो सवस्टेशनमा जडान भएको एकमात्र तीन एमविए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो

नक्कली नोट भेटियो

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा नक्कली नोट भेटिएको छ । राहुघाट जलविद्युत आयोजनाको तेस्रो अडिटमा काम गर्ने एक मजदुरले स्थानीय ब्यापारीलाई दुई हप्ता अघि दिएको नोट शंका लागेपछि परिक्षण गर्न बेनी पठाएका थिए । रु. एक हजार दरका दुई वटा

बेनीको एकतर्फि यातायातमा व्यवसायी विभाजित

बेनी । बेनीमा लागू गरिएको एकतर्फि यातायातको नियमको बिरोधमा रहेका व्यवसायीहरु विभाजित देखिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ एकतर्फि हटाउनुपर्ने माग सहित दवाव सिर्जनामा लागेको अवस्थामा उद्योगी व्यापारीहरुको अर्को संस्था चेम्बर अफ

शिवरात्रिमा गलेश्वरमा संकलित भेटि सार्वजनिक

सजिना खड्का,गलेश्वर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रिमा एकै दिन रु. तीन लाख पचास हजार भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा मंगलबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि बुधबार

बेनीकोतको जिर्णोद्धार थालियो

बेनी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहाँसिक कोतघरको जिर्णोद्धार थालिएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको कोतघर जिर्ण बनेको थियो । बेनी

गलेश्वरमा भक्तजनको चहलपहल

सजिना खड्का, गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा मंगलबार महाशिवरात्री पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि आएका भक्तजनको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट महाशिवरात्री पर्वको मेला