एकिकृत समाजवादी म्याग्दीको पाँच वटा जनबर्गीय संगठनको नेतृत्व चयन
बेनी । नेकपा एकीकृत समाजवादी म्याग्दीको शनिबार बेनीमा सम्पन्न प्रथम जिल्ला भेलाबाट पाँच वटा जनबर्गीय संगठनहरुको नेतृत्व चयन भएको छ ।
अनुप गौचन इञ्चार्ज र कर्णबहादुर छन्त्याल संयोजक रहेको युवा संघ नेपालको २४ सदस्यीय, बिज्ञानराज शर्मा!-->!-->!-->…