पहिरो पिडितलाई घर पुननिर्माणको अनुदान उपलब्ध गराउन सांसद केसीको माग
बेनी । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले दुई वर्षअघिका पहिरो पिडितलाई घर पुननिर्माणको अनुदान उपलब्ध गराउन माग गर्नुभएको छ ।
गण्डकी प्रदेशसभाको बिहिबारको बैठकको विशेष समयमा सांसद केसीले मापदण्ड अनुसार घर पुननिर्माण गरेका पहिरो पिडितलाई!-->!-->!-->…
