म्याग्दीका हिमालमा आउन थाले आरोही
बेनी । म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ ।
विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक,!-->!-->!-->…