लुलाङमा सडक निर्माणमा मजदुर परिचालन
लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङ जोड्ने सडक निर्माण गर्न मजदुर परिचालन गरिएको छ । डोजर चलाउदा पहिरोको जोखिम भएपछि श्रमदान र मजदुर परिचालन गरेर सडक निर्माण गर्न लागिएको हो ।
पहिरोको जोखिम र अन्य विकल्प नभएकाले!-->!-->!-->…
