समाचारको विधा

मुख्य खबर

नक्कली नोट भेटियो

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा नक्कली नोट भेटिएको छ । राहुघाट जलविद्युत आयोजनाको तेस्रो अडिटमा काम गर्ने एक मजदुरले स्थानीय ब्यापारीलाई दुई हप्ता अघि दिएको नोट शंका लागेपछि परिक्षण गर्न बेनी पठाएका थिए । रु. एक हजार दरका दुई वटा

बेनीको एकतर्फि यातायातमा व्यवसायी विभाजित

बेनी । बेनीमा लागू गरिएको एकतर्फि यातायातको नियमको बिरोधमा रहेका व्यवसायीहरु विभाजित देखिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघ एकतर्फि हटाउनुपर्ने माग सहित दवाव सिर्जनामा लागेको अवस्थामा उद्योगी व्यापारीहरुको अर्को संस्था चेम्बर अफ

शिवरात्रिमा गलेश्वरमा संकलित भेटि सार्वजनिक

सजिना खड्का,गलेश्वर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रिमा एकै दिन रु. तीन लाख पचास हजार भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा मंगलबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि बुधबार

बेनीकोतको जिर्णोद्धार थालियो

बेनी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहाँसिक कोतघरको जिर्णोद्धार थालिएको छ । बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको कोतघर जिर्ण बनेको थियो । बेनी

गलेश्वरमा भक्तजनको चहलपहल

सजिना खड्का, गलेश्वर, म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा मंगलबार महाशिवरात्री पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि आएका भक्तजनको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन लगायतका जिल्लावाट महाशिवरात्री पर्वको मेला

गलेश्वरमा कालीगण्डकीको पानीले स्नान गर्ने सुबिधा

गलेश्वर । कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ । गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकीको पानीले स्नान गर्ने ब्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि

बेनीमा नेपाल बन्दको असर

बेनी । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेज गर्नुपर्ने माग राख्दै बिभिन्न छ वटा दलले आव्हान गरेको नेपाल बन्दको असर सोमबार म्याग्दीमा पनि परेको छ । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी

मुनामा आगोलागीबाट घर जल्यो

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार दिउँसो आगोलागी हुँदा एक वटा घर जलेर नष्ट भएको छ । मुनाका यामबहादुर र गमिना पुनको ढुङ्गा माटोले बनेको दुई तले घरमा बिद्युत सर्ट भएर आगोलागी भएको थियो । स्थानीय देबेन्द्र रोकाले

बेनी अस्पतालका डाक्टर कडेललाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

बेनी । म्याग्दीको बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेल उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । स्वास्थ्य मन्त्रालयले २४ औ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा रु. एक

बेनीमा शिक्षकको कुटाईबाट बिद्यार्थी घाइते

सन्तोष गौतम बेनी, जिल्ला सदरमुकाम बेनी स्थित प्रकाश माबिका एक जना बिद्यार्थी शिक्षकको कुटाईबाट घाइते भएका छन् । लेखा बिषय शिक्षक नबिन घिमिरेको कुटाईबाट कक्षा १० का बिद्यार्थी १७ वर्षीय राजन पौडेलको करङ भाँचिएर घाइते भएका हुन् ।