तेक्वान्दोमा सात वटा इभेन्ट सकिदा पुलिसलाई चार स्वर्ण, सेनाले २ र मधेश प्रदेशले १ स्वर्ण जिते
बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ ।
पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम!-->!-->!-->…
