म्याग्दीका ८६३ जना अस्थायी मतदाताका लागि कारागारमा मतदान केन्द्र
बेनी, आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६३ जना अस्थायी मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जिल्ला स्थित विभिन्न कार्यालय, ब्यारेक, कारागार, वृद्धाश्रम लगायतका विभिन्न!-->!-->!-->…
