अर्थुङ्गेमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
बेनी, । म्याग्दीको बेनी नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को दोस्रो चौमासिक सम्मको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार वडा नम्बर ६ को अर्थुङ्गे स्थित वडा कार्यालय परिसरमा सम्पन्न भएको छ ।नगरपालिकाको कार्य प्रगति प्रति!-->…
