समाचारको विधा

मुख्य खबर

गठबन्धनको म्याग्दी क्षेत्र (ख)का चुनाव परिचालन समिति संयोजक भन्छन ‘गठबन्धन कसिलो र जितको आधार बनेको…

म्याग्दी जिल्लामा पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली काँग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेकपा माओवादीका उमेद्वार छन् । नेकपा एमाले र गठबन्धनका उमेद्वार आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य

एमालेले मतदाता प्रभावित बनाउन म्याग्दीमा चामल बाँड्यो (भिडियो सहित )

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।मालिका गाउँपालिका–३ इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा

बेनीमा फेन्सी पसलमा चोरी

बेनी । म्याग्दीको बेनी नगरपालिका ८ क्याम्पसचोकको एक फेन्सी पसलबाट रु. पाँच लाख भन्दा बढी नगद चोरी भएको छ । रखाल शिवानी फेन्सी पसलको सटर फोडेर पाँच जनाको समुहले कात्तिक ९ गते राती चोरी गरेका हुन् । चोरीमा संलग्न पाँचै जना १८ वर्ष भन्दा

मनमोहक मुस्ताङ

ध्रुबसागर शर्माजोमसोम । मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार

चुनावमा करिब एक हजार कर्मचारी परिचालन हुने

बेनी, आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिब एक हजार जना कर्मचारी परिचालन हुने भएका छन् । मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालय देखि मतदान केन्द्रमा ९६९ जना कर्मचारी परिचालन गर्न

भाइटिकाको इतिहाँस र महत्व

 नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ। यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन्।  यो दिन

तिहारमा देउसीभैलोको रौनक

बेनी, तीन वर्षपछि तिहारमा खेलिने देउसी भैलोको रौनक छाएको छ । कोरोना (भाइरस)को महामारीका कारण वि.स. २०७७ र २०७८ को तिहारमा देउसीभैलोको रौनक थिएन् । यसपाली बजारदेखि गाउँसम्म बालबालिका र पाका उमेर समूहका मानिसहरु समूह बनाएर देउसीभैलो खेलेर

आम्दानीको माध्यम बन्यो झिनीया

बेनी, म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएको छ । उद्यमीहरुले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीहरुले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा

म्याग्दीको विकासमा हस्तक्षपकारी भूमिका खेल्न मेरो उम्मेदावारी : उम्मेदवार हरि भण्डारी

म्याग्दी, ।रघुगंगा गाउँपालिका–२ रुइसेटोल (सिजलगाउँ) का ३७ बर्षिय हरि भण्डारी यतिबेला म्याग्दी जिल्लाबाट प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी

कुकुर : सहरमा साैखिनका मायालु, गाउँमा गोठालाका हेरालु

बेनी । कुकर पाल्नेहरु सबैमा एउटै किसिमको सोख देखिँदैन । सहरतिर तुलनात्मक रुपलेआर्थिक सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका