सिंगा तातोपानी कुण्डको सौन्दर्यकरण गरिदै
बेनी, म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानीको कुण्डको सौन्दर्यकरणको काम शुरु भएको छ ।
पर्यटन वोर्ड पोखराको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सौन्दर्यकरणको काम शुरु गरेको हो । सिंगा तातोपानी कुण्ड!-->!-->!-->…
