म्याग्दी क्याम्पसको २४ औ साधारणसभा
बेनी, । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसको २४ औ साधारणसभा सम्पन्न भएको छ ।
सभाले सञ्चालक समितिका सदस्य सचिव एंव क्याम्पस प्रमुख श्रीधर सुवेदीले पेश गरेको वार्षिक प्रगति र कोषाध्यक्ष शेरबहादुर केसीले पेश गरेको!-->!-->!-->…
