समाचारको विधा

मुख्य खबर

गलेश्वरमा साउनको तेस्रो सोमबारसम्म छ लाख भेटी

गलेश्वर, । बेनी नगरपालीका –९ मा रहेको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार सम्म रु. छ लाख भेटि संकलन भएको छ । साउन १ गते रु. तीन लाख ६५ लाख ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१ र तेस्रो सोमबार रु. एक लाख ४१ हजार

मराङकी एक जना गर्भवतिलाई हेलि मार्फत उद्दार

बेनी, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन के.सी.को गण्डकी प्रदेशको स्वास्थ्य तथा

सामाजिक सञ्जालमा युवतिको नग्न भिडियो राख्ने सिर्कुमका प्रकाश पक्राउ

बेनी, । सामाजिक सञ्जालमा युवतीको नग्न भिडियो अपलोड गर्ने म्याग्दीका एक जनालाई प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ । म्याग्दीको मंगला गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश विकलाई प्रहरीले इन्टरपोलको

काली खोलामा फोहोर फाल्नेलाई जरिवाना

बेनी । म्याग्दीको बेनी नगरपालिका –७ स्थित कालीगण्डकी नदी तथा सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ ले वडा भेलाबाट भएको निर्णय अनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको

मुटुरोगी मंगाको उपचारका लागि आर्थिक अभाव

बेनी, । मुटुरोग सम्बन्धी समस्याले थलिएकी म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी ६२ वर्षीया मंगा कमिनिको उपचारमा आर्थिक अभाव भएको छ । एक महिनाअघि बिरामी परेपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएकी मंगाको मुटुमा प्वाल

जलजलामा अभिभावक शिक्षा कार्यक्रम शुरु

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन ‘अभिभावक शिक्षा’ कार्यक्रम शुरु गरेको छ । विद्यार्थीलाई अनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गरेको हो । फर्से धाईरीङ

कालीगण्डकीमा जिप खसालेर भागेका चालक काठमाडौमा भेटिए

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटे स्थित कालीगण्डकी नदीमा जिप खसालेर वेपत्ता भएका चालक काठमाडौमा भेटिएका छन् । बेनी–जोमसोम सडक अन्तरगत भिरकाटेबाट गत बुधबारदेखि ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक म्याग्दीको मालिका

प्रशासन कार्यालयमा आप्रवासी सहायता कक्ष

बेनी, । जिल्ला प्रशासन कार्यालय म्याग्दीको कार्यालयमा आप्रवासी सहायता कक्ष सञ्चालन भएको छ ।वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तरगतको श्रमरोजगार शाखाले स्थानीय तहसँग समन्वय

मालिकाका अध्यक्ष गर्बुजा पशु उपचारका लागि कृषकको गोठमा

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा कृषकको गोठमा पुगेर लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचार गर्न खटिनुभएको छ । मालिका गाउँपालिका वडा नम्बर –५ देविस्थानमा लम्पी स्किनबाट बिरामी परेका गाईगोरु र

बिरामी पशुको उपचार गर्न धवलागिरीका जनप्रतिनिधि र प्राबिधिक बुकी पुगे

बेनी, । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट बिरामी परेका पशुको उपचारका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र कर्मचारीहरु बुकीमा पुगेका छन् । बर्खामा चरनका लागि हिमाली क्षेत्रको लेकका बुकीमा लगेका गाईगोरु