समाचारको विधा

मुख्य खबर

अदिभारामा निर्माण हुुन लागेको सडक पुल लुुम्बिनीका प्रदेश प्रमुख शेरचनद्धारा शिलन्यास

बेनी ः म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर–३ र ४ को सिमाना भएर बग्ने रितुुङ खोलामा पुुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास कार्यालयले २५ मिटर लामो…

लुम्बिनीका प्रदेश प्रमुख शेरचनका दश भाईले जन्मथलोको विद्यालयलाई दश रोपनी जग्गा दान गर्नुभयो

बेनी, ः लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले मंगलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश जना दाजु भाईले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माविलाई नौ…

गलेश्वरमा बालाचर्तुुदर्शीमा छ लाख भन्दा बढी भेटि संकलन

गलेश्वर, बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एकै दिन रु. छ लाख भन्दा बढी भेटि संकलन भएको छ । वालाचर्तुदर्शी पर्वको अवसरमा सोमबार गलेश्वरमा पुुजाआजा र सतविज छर्न आएका भक्तजनहरुले चढाएको भेटि मंगलबार बिहान गनिएको हो । यस वर्षको…

विदेशबाट फर्केर मालिका -३ मा सामूहिक माछापालन

बेनी, वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा…

बेनीमा पत्रकार महासंघको कार्यालय शुभारम्भ

बेनी, ः बेनीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय भवन शुभारम्भ गरिएको छ । कार्यालयको सोमबार एक समारोहका बीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो । बेनी नगरपालिका–७ मा रहेको चार आना जग्गा र…

गलेश्वरमा सतविज छर्नेको भिड

बेनी, म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा सोमबार बिहानै देखि सतविज छर्नेको घुइचो लागेको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका विभिन्न…

सुन्तला बगैचा पस्न डराउँछन दोसल्लेबासी

दोसल्ले, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाईजा बगैचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२…

बेनीमा ठडियो युद्धको निशानी

बेनी, । बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दश वर्षे जनयुद्धको भिडन्तको निशानीको रुपमा बेनीमा ठड्याइएको छ । द्वन्द्वका क्रममा २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादीले सेनाको ब्यारेकमा आक्रमण गरेको…

दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा जोखिमयुक्त विद्युतको तार व्यवस्थापन गरिने भएको छ । विद्युतको वितरण लाइनको तारले सुन्तलाको रुख छुन थालेपछि दुर्घटनाको जोखिम बढेको थियो । दोसल्लेको सुन्तलाको बगैचाको बिच भागबाट विद्युत…

गोलीले प्वाल परेको बिजुलीको पोल नगरपालिका कार्यालय परिसरमा राखियो

बेनी, । बेनी भिडन्तमा परेर गोली लागेर प्वाल परेको बिजुलीको पोल बेनी नगरपालिकाको कार्यालय परिसरमा राखिएको छ । ७५ औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सुरक्षा र व्यवस्थापनका लागि अर्को व्यवस्थापन नहुँदा सम्मका लागि कार्यालय…